जापानमा शौचालयमै स्वास्थ्य जाँच गर्ने ‘स्मार्ट ट्वाइलेट’ सार्वजनिक हुँदै!
१६ साउन २०८२, शुक्रवार राम्रो पोष्टटोकियो। अब शौचालयमै बसेर आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिनेछ। जापानको प्रमुख कम्पनी टोतो (त्इत्इ) ले यस्तो प्रविधि विकास गरेको छ, जसले पिसाब र दिसाको विश्लेषण गरेर प्रयोगकर्तालाई स्वास्थ्यसम्बन...
