जनक थोकरको प्रस्तुतिमा ‘काभ्रेली सम्दी’: युट्युबमा भाइरल, सामाजिक सञ्जालमा धमाका
३० असार २०८२, सोमवार राम्रो पोष्टजापान। नेपाली लोकसंगीतमा निरन्तर मौलिक र गुनस्तरीय सिर्जना पस्कँदै आएका जनक थोकरले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको लोकगीत ‘काभ्रेली सम्दी’ ले छोटो समयमा नै युट्युबदेखि टिकटकस...
