अवैध रुपमा सामान ल्याएको भन्दै सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार : ७ घाइते, एकको अवस्था गम्भीर
१९ फागुन २०८०, शनिवार राम्रो पोष्टकाठमाडौं । नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै भारतबाट अवैध रुपमा सामान ल्याउदै गरेका स्थानीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको छ।
झापाको पुर्वी नाका...
