वेश्यावृत्तिको आरोपमा ८० महिला पक्राउ
१७ असोज २०८०, बुधवार राम्रो पोष्टटोकियो- वेश्यावृत्तिको आशंकामा टोकियोबाट ८० जना महिलालाई पक्राउ गरिएको छ।
टोकियो स्थित काबुकिचो नाइटलाइफ जिल्लाको सडकमा ग्राहकहरू खोजेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो।
जनवरी र सेप्टेम...
