मंगलबार टोकियोको नाकानो हलमा गायक प्रताप दास सहितका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति हुँदै
१७ भदौ २०८१, सोमवार राम्रो पोष्टजापान । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ‘तीज सांगीतिक फेष्टिवल २०२४’ कार्यक्रमको तयारी पुरा भएको छ । नेपाल जापान कल्चरल सोसाईटी र एकता कलेक्शन जापानको संयुक्त आयोजनामा...
