३२ चैत २०८२, आइतवार

भर्खरै

जापानले इरानमा रहेका आफ्ना नागरिकलाई बिहिबारसम्म उद्धार गरिसक्ने

राम्रो पोष्ट ४ असार २०८२, बुधवार
जापानले इरानमा रहेका आफ्ना नागरिकलाई बिहिबारसम्म उद्धार गरिसक्ने

टोकियो। इजरायल र इरानबीच युद्ध चर्किर्दै गएपछि जापानले इरानमा रहेका जापानीहरुलाई यथासक्य चाडो निकाल्ने भएको छ।

इजराइल–इरान हवाई युद्ध पाँचौ दिनको लागि जारी रहँदा जापानी नागरिकलाई सुरक्षित देसमा सार्ने काम विहिवारदेखि नै सुरु हुने तेहेरान स्थित जापानी दूतावासले जनाएको छ।

जुन १९ तारिख बिहीबारदेखि नै जापानी नागरिकलाई बसबाट छिमेकी देशमा पठाएर निकाल्ने योजना बनाइरहेको दूतावासले विदेश मन्त्रालयको वेबसाइटमा भनेको छ। 

यसअघि जापानी प्रमुख क्याबिनेट सचिव योशिमासा हयाशीले सरकारले जापानी नागरिकलाई निकाल्ने विभिन्न विकल्पहरूको खोजी गरिरहेको बताएका थिए। 

त्यसैगरि विदेश मन्त्रालयले इरानमा रहेका जापानी नागरिकहरूको उद्धार पक्रियाको बरे इरान स्थित जापानीहरुलाई जानकारी गराएका थिए।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट